१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

महेशखोलामा ट्रक खस्यो, एकजनाको मृत्यु

धादिङ, कात्तिक २५ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीमा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौंबाट भैरहवाका लागि छुटेको ना ५ ख ८३९९ नम्बरको ट्रक महेशखोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका सहचालक २० वर्षका भीम नेपालको घटनास्थलमै ज्यान गएको हो…