धनराज कट्टेल कैलाली २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मुलुकका विभिन्न भागमा बाढी बाट पीडित भएकाहरूलाई राहतका लागि कुनै कसर बाँकी नराख्ने उद्घोष गर्नु भएको छ । प्रधानमन्त्री देउवाले विहीवार सुदूर तथा मध्यपश्चिमका कैलाली, बर्दिया र बाँकेका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा राहत वितरणका क्रममा यसक्षेत्रमा आएका बखत उक्त उद्घोष गर्नु…