काठमाडौं, असोज ९ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय ३१ तहको नतिजा आएको छ । यसमा नेपाली कांग्रेसले ८ जिल्लामा गरी ३८ स्थानीय तहमा विजयी भएको छ । कांग्रेसले सबैभन्दा बढी रौतहटमा ८ स्थानीय तहमा प्रमुख जितेको छ । कांग्रेसले कुन जिल्लाको कुन कुन…