८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमका सरावगी जितको नजिक , उपमेयरमा भने कांग्रेस

पर्सा, असोज ११ । मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका छन् । मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् । ८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८…