६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

चारनम्बरको फोहर उठाउन सरोकारवाला यसरी कस्सिए (फोटोफिचर)

मायादेवी अनलाइन, वाणगंगा । आज (शुक्रबार) कार्तिक १५ गते । वाणगंगा नगरपालिकाको ‘म सफा गर्छु मेरो नगर’ भन्ने अभियान अन्र्तगत नगर सरसफाई तथा हरियाली प्रवर्धन कार्यक्रम आयोजना गरिएको छ । हरेक महिनाको दुई दिन चलाइने अभियान अन्तर्रगत शुक्रबार दोस्रो श्रृङ्खला चारनम्बर बजारमा गरिएको हो । विहान ७.३० बजे देखि सुरु भएको सरसफाई अभियान विहान ९…