२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

शिवराज नगरपालिका २ मा डेङगु रोग सम्बन्धी अन्तरक्रिया

दिपक खड्का, चन्द्रौटा । कपलिवस्तुको शिवराज नगरपालिका वडा न २ मा डेड्गु रोग बारे अन्तरक्रिया सम्पन्न भएको छ । संबिधान दिवसको अवसरमा कार्यक्रम गरिएको हो । अन्तरक्रियामा बोल्दै शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर क्षेत्रीले अहिले यो रोग नेपालको विभिन्न जिल्लमा महामारीको रुपमा देखा परेको बताउनुभयो । कार्यव्रmमका अध्यक्ष शिवराज नगरपालिका वडा न २…