२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

वाणगंगाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीको औपचारिक विदाई

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीलाई सोमबार औपचारिक रुपमा विदाई गरिएको छ । वाणगंगा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि मरासिनीलाई विदाई गरिएको हो । वाणगंगा नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल लगायतको उपस्थितीमा भएको कार्यक्रममा उहाँलाई फूलमाला, अविर र खादा लगाई…