१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

लैंगिक समानता नभए सम्म देश विकास हुन सक्दैन : नगर प्रमुख अधिकारी

मायादेवी अनलाइन, चन्द्रौटा । लैंगिक हिंसा र दुव्यबहार छैन हामिलाई स्विकार भन्ने मुल नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्रगत बुधबार शिबराज नगरपालिकाको धर्मनगरमा स्वयमसेवक दिवसको अवसर पारेर महिला मानब अधिकार रक्षक संजाल कपिलबस्तुले अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै शिबराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले लैगिक समानता नभए सम्म देश…