३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

वाणगंगामा सकियो अभिमुखीकरण कार्यक्रम

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकाका सम्पूर्ण वडाका उपभोक्ता समिती बीच सञ्चालन गरिएको अभिमुखीकरण आइतबारबाट सकिएको छ । आर्थिक वर्ष २०७५÷०७६मा कार्यान्वयन हुने योजनाहरुको सञ्चालनको लागि बाणगंगा नगरपालिकाले सञ्चालन गरेको अभिमुखीकरण दिइएको थियो । कार्यक्रम अन्तरगत आइतबार वडा नम्बर १ र २ मा अभिमुखीकरण भएको छ । आइतबार भएको अभिमुखीकरण कार्यक्रममा योजना अधिकृत लेख…