मायादेवी अनलाइन, तौलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा मनाइने चाडपर्वलाई मर्यादित, शान्तिपूर्ण तथा सौहार्दपूर्ण रूपमा मनाउन आग्रह गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डिजे, लाउडस्पिकरलगायत अत्याधिक ध्वनि प्रदूषण हुने साधनको प्रयोग नगर्न आग्रह गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी भविष्वर घिमिरेले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी…