१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

कपिलवस्तुमा यौनिकता शिक्षालाई प्रभावकारी बनाउन एक बिद्यालय एक नर्स कार्यक्रम माग

कपिलवस्तु । बृहत्तर यौनिकता तथा स्वास्थय शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन कपिलवस्तुका बिद्यालयहरुमा एक बिद्यालय एक नर्स कार्यक्रम संचालनका लागि लुम्बिनी प्रदेश सरकारसंग माग गरिएको छ ।शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुको आयोजना तथा युएनएफपिएको आर्थिक र प्राबिधिक सहयोग तथा सिद्धार्थ समाजिक विकास केन्द्रकोे अगुवाईमा बृहत्तर यौनिकता शिक्षा जिल्ला कार्यालयको बैठकमा सो माग गरिएको हो ।…