२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

उद्योग व्यापार संघले १४ औँ कपिलवस्तु महोत्सव लगाउन आवश्यक संवाद गर्ने

मायादेवी अनलाइन, बाणगंगा ।उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा अध्यक्ष खिमानन्द पौडेलले आगामी एक वर्ष भित्रसंस्थाले गर्ने कार्यक्रमको बारेमा कार्ययोजना सहितका प्रस्तावहरु पेस गरेका थिए । निकै महत्वका साथ हेरिएको आगामी कपिलवस्तु महोत्सव आयोजनाको सम्बन्धमा पनि बैठकमा छलफल गरिएको छ ।महोत्सवलाई सफल बनाउन…