१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तुमा जब टिप्परले मोटरसाइकललाई सोहर्दै गुड्यो…

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा रोकिराखेको मोटरसाइकललाई एक टिप्परले किचेर धुजा धुजा बनाएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. २ पिपरामा लु १ ख ५७४९ नम्बरको टिप्परले रोकिराखेको मोटरसाइकललाई किच्दा धुजा धुजा बनाएको हो । लोडमा रहेको टिप्परले पछाडी रोकि राखेको लु ४३ प २७११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यो घटनाको अनुसन्धान भइरहेको…