१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

यी हुन् कांग्रेस कपिलवस्तुले सिफारिस गरेका क्षेत्र नं १ का उम्मेदवार

कपिलवस्तु ।नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रिय समिति र प्रदेश समितिको संयुक्त बैठकले संघीय सांसदका लागि ४ जना उम्मेदवारहरु सिफारिस गरेको छ । आइतबार बसेको कपिलवस्तु क्षेत्र नं. १ र प्रदेश समितिको संयुक्त बैठकले ४ जनालाई प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका लागि सिफारिस गरेको हो । बैठकले पहिलो नम्बरमा बौद्धिक लोकप्रिय नेता तथा पूर्व…