१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तुमा करिब ६ लाख नगद रकमसहित एक युवक पक्राउ

तौलिहवा । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ को मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ५ लाख ५२ हजार ८ सय रुपैया स्रोत नखुलेको भारतीय रकम रहेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । खनाललाई यशोधरा…