मायादेवी अनलाइन, बाणगंगा ।नागपञ्चमी पर्वको अवसर पारेका कपिलवस्तुका चार स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । मंगलबार देशभर नागपञ्चमी पर्व मनाईदैं छ । जिल्लाका कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । जिल्लाका दक्षिणी भेगमा रहेका यी नगरपालिका मधेसी समुदायको बाहुल्यता भएका स्थानीय तह हुन् । महाराजगञ्ज नगरपालिकाका नगर…