२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मतदान

मायादेवी अनलाईन, कपिलवस्तु शुक्रबार कपिलवस्तुको १० मध्ये नौ पालिकामा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ज्ञानुराम पन्थीका अनुसार जिल्लाभर ७५ दशमलव २५ प्रतिशत मत खस्न सफल भएको हो। जिल्लाका ९ पालिकामा भएको निर्वाचनमा सबैभन्दा बढी बुद्धभूमि नगरपालिकामा ७७ दशमलव ३६ प्रतिशत मत खसेको छ।…