काठमाडौं ।स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ । कपिलवस्तुको…