मायादेवी अनलाइन, बाणगंगा ।ब्रेन ट्युमर रोगले ग्रसित टंक रेग्मीलाई रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले आर्थिक सहयोग गरेको छ । टंक प्रसाद रेग्मी बचाउ अभियान मार्फत रोटरीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष माधवभाट क्षेत्री, संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, पूर्व अध्यक्षहरु बासुदेव घिमिरे, बिरेन्द्र खाँण, नरेश पौडेल रोटरी सदस्यहरु लगायतले संयुक्त रुपमा रेग्मीका…