कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन कपिलवस्तु आउनु लाग्नु भएको हो । अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उपमहानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर…