मायादेवी अनलाइन, जितपुर ।अर्घाखाँचीको शीतगंगा १४ पावरा-विक्रम गाँउ नजिकै भैरहेको चुरे दोहनलाई युवा संघ शीतगंगा नगर कमिटीले रोकेको छ । शनिबार दिउँसो नगरको युवा संघको टोली चुरे दोहन भैरहेको स्थानमा पुगेर दोहन रोकेको बताइएको छ । युवा संघका शीतगंगा नगर अध्यक्ष तिलक अधिकारी र सचिव हरि खनालको नेतृत्वमा पुगेको टोलीले चुरे दोहन गर्ने टिपर र…