१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

‘अक्सिजन अभावमा नागरिक मार्न पाइदैन’ !

मायादेवी अनलाइन, चारनम्बर ।अक्सिजन अभावमा नागरिकले अकालमा ज्यान गुमाउन थालेपछि कपिलवस्तुका अधिकारकर्मीले सांकेतिक विरोध जनाएका छन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणमा परेको कपिलवस्तुमा प्रयाप्त अक्सिजन नहुँदा सर्वसाधारणले ज्यान गुमाउन बाध्य छन् । अक्सिजन अभावमा नागरिक मार्न पाइदैंन लेखेको प्ले कार्ड बोकेर माहुरी होम कपिलवस्तुका अध्यक्ष रवि ठाकुर लगायतका अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी…