मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको बन्दाबन्दी (लकडाउन) जेष्ठ १० सम्म लम्बिने भएको छ । आज बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) ले थप १० दिनको लागि बन्दाबन्दी थप गरेको हो । अबको बन्दाबन्दी अहिलेको भन्दा अझ कडा हुने प्रशासनले विज्ञप्ति मार्फत जनाएको छ । हाल विहान ९ बजे देखि दिउँसो…