मायादेवी अनलाइन, जितपुर । कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रध्यानध्यापकको निधन भएको छ । जिल्लाको शिवराज नगरपालिकामा अवस्थित फफुरी इंग्लिस बोर्डिङ स्कूलकी प्रिन्सिपल फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रिन्सिपल गोपाल पाठकको ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा निधन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका…