२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

म पार्टीको होइन, जनताको हुँ: बृजेशकुमार गुप्ता

कपिलवस्तु ।पूर्वमन्त्री तथा कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार बृजेशकुमार गुप्ताले सबैको साथ र सहयोग भए आफूले निर्वाचन जित्ने दाबी गर्नुभएको छ। नेकपा क्षेत्र नम्बर २ कपिलवस्तुको निर्वाचन तयारी अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै गुप्ताले अहिलेको निर्वाचन जित–हारको मात्र विषय नभएको बताउनुभयो। उहाँले आफू चुप लागेर बसेको भए चुनाव जित्न यति धेरै मेहनत गर्नुपर्ने अवस्था…