२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तु–१ मा काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने आशिष शर्मा को हुन् ?

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेसबाट नेता अतहर कमाल मुसलमान उम्मेदवार रहेको यस क्षेत्रमा काग्रेसकै युवा नेता कपिलवस्तु माझ लोकप्रिय आशिष शर्माले उम्मेदवारी दिएपछि यहाँको निर्वाचन राष्ट्रिय चासोको केन्द्र बनेको छ। विशेष महाधिवेशन पहिले काग्रेसबाट टिकट…