मायादेवी अनलाइन, चार नम्बर ।नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु पन्थीले कपिलवस्तुमा प्रचण्ड–नेपाल समूहको पूर्ण बहुमत रहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटन गरेपछि पार्टी फूटको दिशामा प्रवेश गरेको बेला नेता पन्थीले जिल्लामा प्रचण्ड–नेपाल समूहको पूर्ण बहुमत रहेको बताउनुभएको हो । उहाँले केन्द्रिय कमिटीमा जस्को बहुमत छ उसैको आधिकारिक पार्टी नेकपा…