२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

सिद्धिपुरमा खुल्यो द डिलाइट क्याफे, ‘क्याबेज मम र थिचेको आलु’ नयाँ आइटम

मायादेवी अनलाइन, चार नम्बर । उद्योग व्यापार विस्तार भइरहेको कपिलवस्तुको मुटु बाणगंगा नगरपालिकामा द डिलाइट क्याफे एण्ड रेष्टुरेन्ट थपिएको छ । वडा नम्बर ४ तौलिहवा रोड सिद्धिपुरमा केही युवाहरु मिलेर सो क्याफे संचालनमा ल्याएका हुन् । क्याफेको बुधबार उद्घाटन गरिएको थियो । कोरोना महामारीको समयमा लगानी खेर जाने डर कायमै रहेको अवस्थामा केही नयाँ परिकारका…