१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मायादेवीको पहलमा कोरियाबाट ध्रुव र सज्जनले गरे सोनालाई आर्थिक सहयोग

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तु वाणगंगाकी सोना पौडेलको उपचारमा आर्थिक सहयोग उठ्नेक्रम जारी छ । ७ बर्षीया पौडेलको स्वासनलीमा समस्या छ । आर्थिक रुपमा निकै दयनिय पौडेल परिवारले सोनाको उपचार गर्न नसक्ने स्थितिमा पुगेपछि मायादेवी टिभी, मायादेवी अनलाइन लगायतका मिडियाले जोडतोडले उठाएका थिए । मिडियामा प्रकाशित अन्तर्वार्ता लगत्तै देश तथा विदेशमा रहेका नेपालीहरुले सोनाको…