१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तुमा पिसीआर परिक्षण पूर्व आरटिडीः ३४ सयमा परिक्षण, २ सय ५८ को पोजेटिभ

मायादेवी अनलाइन, तौलिहवा । कोभिड–१९ कोरोना भाइरसको आरटिडी परीक्षण गर्दा २ सय ५८ जना पोजेटिभ देखिएका छन् । शुक्रबार जिल्लाका १० पालिकाका क्वारेन्टिनमा १४ दिन बिताएका तीन हजार ४०६ जनाको आरटिडी गर्दा त्यति संख्यामा पोजेटिभ देखिएको हो । आरटिडीको गुणस्तरीय किट आए पछि अहिले जिल्लामा पिसीआर परीक्षण गर्नु पूर्व आरटिडी गर्ने गरिएको हो । जिल्ला…