मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयबाट भागेर घर गएका पुनः क्वारेनटाइनमा फर्काइएका छन । सोमबार राति साढे ९ बजे भागेका ४२ जनालाई आज (मंगलबार) बिहान ५ बजेसम्म फर्काएर ल्याई क्वारेन्टाइनै राखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । १४ दिनसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आक्रोशित हुँदै…