१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

विजयनगरको आइसोलेशन सेन्टरमा पुगे मन्त्री, भनेः जिल्लाकै व्यवस्थित लाग्यो

राम प्रघट कोरी, विजयनगर । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताउनु भएको छ । विहीवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आयुर्वेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निमार्ण…