कपिलवस्तु । दूर्घटना न्यूनिकरणका लागि बाणगंगा नगरपालिकाले ट्राफिक सचेतनामा जोड दिएको छ । कार्यक्रमलाई बाणगंगा नगरपालिकाले तिव्रता दिएको छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन गर्दै दूर्घटना न्यूनिकरणका लागि निरन्तर ट्राफिक सचेतनाको आवश्यकतामा जोड दिनु भयो । नगर प्रमुख अर्यालले ट्राफिक नियम, मापदण्डका बारेमा चालक तथा सहचालकलाई पहिलो चरणको जानकारी…