२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नव प्रभात सहकारीको २२औँ वार्षिक साधारणसभा सम्पन्न

बाबुराम रायमाझी, भलवाड ।वाणगंगा नगरपालिका–९ भलवाडमा रहेको नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीको समग्र आर्थिक अवस्था, भावी योजना तथा संस्थागत सुदृढीकरणका विषयमा छलफलसहित साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका सचिव दिपक कुँवरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ४२ करोड…