२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिबादी पक्राउ

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिवादी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका ४ चनई बस्ने रिजिवान अलि शाहलाई मंसिर १९ गते शुक्रबार पक्राउ गरेको हो । शाह कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएपछि फरार थिए । विशेष सुचनाको आधारमा शाहलाई शिवराज ५ चन्द्रौटा चोक स्थित सडकखण्डबाट…