१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

एमाले कपिलवस्तुले मनायो स्थापना दिवस

बाबुराम रायमाझी, बुद्धभूमि । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपिलवस्तुले आफ्नो स्थापना दिवस मनाएको छ । मंगलबार ७६औं स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले कार्यक्रम आयोजना गर्दै पार्टीको इतिहास, योगदान र भविष्यका लक्ष्यहरूबारे व्यापक चर्चा गरेको छ। बुद्धभूमि नगरपालिका–४, बुढ्डीमा सम्पन्न उक्त कार्यक्रमले पार्टीप्रति लामो समयदेखि समर्पित १९ जना जेष्ठ कम्युनिस्ट कार्यकर्ताहरूलाई दोसल्ला र…