२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तु ब्यापार मेलाको पाचौँ दिन प्रकाश दुतराजको ‘रिमै’–‘रेशम’ले दर्शक झुमे

बाणगंगा।बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ९ गते मंगलबार करिब १२ हजार दर्शकले अबलोकन गरेका छन् । पाँचौ दिन चर्चित प्रकाश दुतराज, रितु थापा, विधान कार्की लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । उनी लोक (फोक) संगीतमा बढी सक्रिय दुतराजले स्थानीय शैलीमा आधारित…