२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सुरुभयो प्रथम कपिलवस्तु ब्यापार मेला

कपिलवस्तु ।मायादेवी रंगशालामा आयोजित ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२’ आज शुक्रबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मेलाको उद्घाटन उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले गर्नुभयको थियो । समारोहमा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले व्यापार मेलाले स्थानीय उत्पादन, संस्कृति र उद्यमशीलतालाई राष्ट्रिय बजारसँग जोडेर आर्थिक…