मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा खोलाको सगरहवा नाकाका ठेकेदारले वनक्षेत्र उत्खनन गरेका छन् । नदीजन्य पदार्थको दोहन मच्चाइरहेका ठेकेदारले शनिबार वन क्षेत्रमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरेका हुन् । दर्जनौं ट्याक्टरले वन क्षेत्रमा दोहन गरिरहेको जानकारी सम्बन्धित निकायमा दिदाँ समेत नियामक निकाय मुखदर्शक बनेको छ । शनिबार नै ठेकेदारले वन क्षेत्र उत्खनन गरिरहेको जानकारी…