मायादेवी अनलाइन, बाणगंगा । वाणगंगा खानेपानी लभालिंग सम्बन्धी समाचार प्रकाशन भएपछि खानेपानी आयोजनाको जेनेरेटर समाचार प्रकाशन भएपछि फिर्ता गरिएको छ । अध्यक्षले खानेपानी आयोजनाका लागि ल्याइएको जेनेरेटर निजी केवलमा प्रयोग भएको समाचार प्रकाशन भएपछी उनले आफु अध्यक्ष रहेको नागेश्वर शिवालय मन्दिरमा लगेर राखेको भेटिएको छ । आयोजनाको सम्पत्ति निजी प्रयोजनमा प्रयोग गरिएको भए त्यसको वैधानिकता…