बाबुराम रायमाझी भलवाड, भदौ १८ । ‘रुख रोपौँ, वन जोगाऔँ’ भन्ने मूल नाराका साथ कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भलवाड चौवाहमा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।साधारण सभामा समूहकी सचिव रीता रायमाझीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले गरेका विभिन्न गतिवधिकाे वारेमा जानकारी गराएकी थिइन्…