कपिलवस्तु ।अविरल वर्षासँगै कपिलवस्तुमा आकस्मिक बाढीको जोखिम बढेको छ । विहानदेखि लगातार परेको वर्षाका कारण पछिल्लो तीन घण्टामा भगवानपुर वर्षा मापन केन्द्र आसपासमा उच्च मात्रामा पानी मापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले कपिलबस्तुले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार तामाङले सो क्षेत्र भएर बहने नदि तथा स–साना खोलाहरूमा…