कपिलवस्तु ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रिय नेताहरुबाट सामूहिक राजीनामासम्मको रूप लिएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, आयोग प्रमुख र केन्द्रीय सदस्यहरुले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यतासमेत परित्याग गर्ने घोषणा गरेका हुन । यसअघि भाद्र २९ गते पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी समितिको बैठकमा नेताहरुले फरक धारणा…