दिपक अनुरागी, कपिलवस्तु, १२ असोज । बिहिबार साँझ कपिलवस्तुमा ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । जिल्लाको वाणगंगानगरपालिका वडा नम्बर ११ मर्थीमा ट्रेक्टर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का अन्दाजी २० बर्षिय निरज विश्वकर्माको मृत्यु भएको छ । जीतपुर चारनम्बरबाट तौहिलवा तर्फ जादै गरेको…