मायादेवी अनलाइन, कपिलवस्तु, १७ असोज । दसैँ मनाउन गएकाहरु फर्कन थालेसँगै कपिलवस्तु सदरमुकाम तौलिहवा सहितका बजारहरुमा चहलपहल बढ्न थालेको छ । मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले सरदमुकाम तौलिहवामा पनि चहलपहल बढ्न थालेको हो । व्यापार, व्यवसायका लागि जिल्लाका विभिन्न बजारमा बस्दै आएका सर्वसाधारणहरु पनि दशैको टीका थापेर आउनेक्रम बढ्दो छ । शनिबार र आइतबार जिल्लाका…