१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

शिवराज र बुद्धभुमि नगरपालिकाका दर्जनौ पसलहरुमा अनुगमन

कोपिला पोख्रेल, कपिलवस्तु ८ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार शिवराज नगरपालिका तथा बुद्यभुमि नगरपालिकाका १ दर्जन बढि होटल, किराना पसल, मिस्ठान्न भण्डारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पुनाराम पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुका खाद्य निरिक्षक शंकर…