१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

कांग्रेसको भ्रम चिर्दै बामगठबन्धन, भन्छन्, हामीले जिते वर्डर सिल हुँदैन

जानु पाण्डे, कपिलवस्तु, १५ मंसिर । बाम गठवन्धनका तर्फ बाट कपिलवस्तु २ का उम्मेदवार बृजेश कुमार गुप्ताले बाम गठवन्धनले चुनाव जिते नुन चिनी मल विउ ल्याउन अझ सजिलो हुने वताउनु भयो । कपिलवस्तुको महाराजगंजमा आयोजित सभामा बोल्दै सुर्य चिन्ह लिएर चुनाव लडेका नेता गुप्ताले वाम गठवन्धनले चुनाव जिते नेपाल भारतको सिमा वन्द गर्ने हल्ला फिजाएको…