२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

नेकपा (एमाले) कपिलवस्तुको तेस्रो पूर्ण बैठक सम्पन्न, १४ वटा निर्णय पारित

हरि अधिकारी, कपिलवस्तु ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक सोमबार शिवराज नगरपालिका–५, चन्द्रौटामा सम्पन्न भएको छ। बैठकले १४ वटा एजेन्डामा छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले पार्टी केन्द्रीय समितिको अन्तरपार्टी निर्देशन र लुम्बिनी प्रदेश कमिटीको अध्ययनलाई आधार मानी निर्णयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीको आगामी भदौ २०…