२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

वैज्ञानिक वनः आर्थिक सहयोग माग गरेको पत्र खारेज गर्न फेकोफनको माग

कपिलवस्तु ।सामुदायिक वन उपभोक्ता महासंघ ,नेपालको संघिय महासंघ सचिवालय भक्तपुर र सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर हालै डिभिजन वन कार्यालय कपिलवस्तुको लेटरप्याडमा सरकारले खारेज गरेको वैज्ञानिक वनका नाममा आर्थिक माग गर्नू गैरकानुनी र पदिय दुरुपयोग गरेको भन्दै पत्र तत्काल खारेज गर्न विज्ञप्ती मार्फत माग गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका…