४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

स्ववियु चुनावः सिद्धार्थ क्याम्पसमा नेबिसंघबाट मनोज न्यौपाने उम्मेदवार

मायादेवी अनलाइन, बाणगङ्गा । कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा नेबिसंघबाट मनोज न्यौपाने सभापतिको उम्मेदवार बनेका छन् । मङ्गलबार सभापति न्यौपानेसहित नेबिसंघले आफ्नो प्यानल खडा गरी उम्मेदवारी दर्ता गरेको हो । नेबिसंघबाट सचिवमा अरुण थारु, कोषाध्यक्षमा अनु चौधरी उम्मेदवार बनेकी छिन् । ७ जना खुला सदस्यमा ममता अधिकारी, निशा थारु, विशाल पाण्डे, अम्बिका पौडेल, आशुतोष गुप्ता, विवेक खनाल,…